काठमाडाैं । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य राममबहादुर थापा ‘बादल’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी हुनुभएकाे छ ।
ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादीका प्रभावशाली नेता हुनुहुन्थ्याे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेकोे केन्द्रीय समिति बैठकमा बादल सहभागी हुनुभएकाे छ ।