काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
यी हुन राजीनामा दिने मन्त्रीहरू
कृषिमन्त्री घनश्याम भुसाल
पर्यटनमन्त्री योगेश भट्टराई
उर्जामन्त्री वर्षमान पुन
वनमन्त्री शक्ति बस्नेत
शिक्षामन्त्री गिरिराजमणि पोखरेल
खानेपानीमन्त्री विना मगर
श्रममन्त्री रामेश्वर राय यादव।