काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान पौने ९ बजे मापन गर्दा ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको हो । यो शनिबारको तुलनामा झण्डै ५ डिग्री सेल्सियसले कम हो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
यो पनि पढ्नुहोस् ।