Aafno Khabar

महालक्ष्मी नगरपालिकाका प्रमुखलाई दोस्रोपटक कोरोना सङ्क्रमण

  • आफ्नो खबर
  • September 25, 2020 प्रकाशित

काठमाडौं । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमती दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तैगरी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले महर्जन दम्पति होम आइसोलेसनमा रहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु