Aafno Khabar

रोहित चम्किदा मुम्बइले कोलकत्तालाई दियो १९६ रनको लक्ष्य

  • आफ्नो खबर
  • September 23, 2020 प्रकाशित

आईपीएल क्रिकेटमा मुम्बइ इन्डिएनसले कोलकत्ता नाईट राइडर्सलाई १९६ रनको चुनौती दिएको छ। टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो ।

मुम्बइका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । सुर्यकुमार यादवले ४७ रन, सौरभ तिवारीले २१, हार्दीक पाण्डेय्ले १८ रन बनाए ।

सम्बन्धित शीर्षकहरु