आईपीएल क्रिकेटमा मुम्बइ इन्डिएनसले कोलकत्ता नाईट राइडर्सलाई १९६ रनको चुनौती दिएको छ। टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो ।
मुम्बइका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । सुर्यकुमार यादवले ४७ रन, सौरभ तिवारीले २१, हार्दीक पाण्डेय्ले १८ रन बनाए ।