Aafno Khabar

उपत्यकामा थपिए ६४७ कोरोना संक्रमति

  • आफ्नो खबर
  • September 22, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा नेपालभर १३५६ जनामा संक्रमण देखिएको हो ।