Aafno Khabar

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलकाे भूकम्प

  • आफ्नो खबर
  • September 16, 2020 प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ६ रेक्टर स्केलकाे भूकम्प गएको छ ।  बिहान पाँच बजेर १९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।

भूकम्पको धक्का कडा महसुस भएपछि काठमाडाैं आसपासका मानिसहरु घर बाहिर निस्केका थिए  । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।