Aafno Khabar

नेपालमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशैभरका प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।