Aafno Khabar
add khanepani

कविता : नजाउ विदेश

  • यमुना आचार्य
  • September 12, 2020 प्रकाशित

पन्छिहरु लाेप भए अब मार्न छाेड
किन जान्छाै विदेशमा आफ्नै खेती जाेड ।

आत्मा शान्त बनाउ अब पाइला अघि चाल
डलर मास्ने सपना आजै देखि फाल ।
गरेदेखि परिश्रम यहीँ हिरा फल्छन्
बेचिएका चेलिहरु जिउँदाे लास भइ मर्छन् ।।

आफ्नै देश बनाउ अब छाेड्देउ विदेश जान
परिश्रम गर्‍याे भने यहीँ पाइन्छ खान ।
विदेश जान चल्ने पाइला नेपालतर्फ माेड
विदेश गइ धनी बन्ने सपना अब छाेड ।।

-(आचार्य कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । )

सम्बन्धित शीर्षकहरु