पञ्चाङ्ग – आश्विन कृष्ण षष्ठी तिथि ।
मिति : २०७७ आश्विन २३ गते मंगलबार / २०२० सेप्टेम्बर – ८ तारिख
सम्बत्सर : प्रमादिनाम
श्रीसूर्य : दक्षिणायन
ऋतु : शरद
नक्षत्र : कृतिका
करण : भद्रा
योग : व्यातिपात
चदर : मेष
सूर्य : सिंह
गुरु : धन
राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कलामा मन । अवसर प्राप्ति । आर्थिक सुधार । कार्यसफलता ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पूर्वार्धमा केही नराम्रो रहला । उत्तरार्धमा व्यापारमा सफलता । अध्ययनमा रुची मान्यजनसँग भेट ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आकस्मिक लाभ । लक्ष्य प्राप्ति । सम्मन प्राप्ति । मन बाझिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
समस्या समाधान होला । आर्थिक लाभ । मनमा शान्ति । धर्मकर्ममा रुची ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दक्षतामा वृद्धि । जोस जाँगरमा वृद्धि । अध्ययनमा रुची । आयस्तरमा वृद्धि ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मानसिक तनाव । स्वास्थयमा समस्या । सामाजिक कार्यमा रुची । मुनाफाकाे योग ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अवसर प्राप्ति । प्रेम सफलता । मान्यजनसँग भेट । मनमा शान्ति । स्वास्थ्यमा समस्या ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अन्योलको अवस्था । आयमा वृद्धि । कलामा मन । काममा जोस जाँगर ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
लक्ष्य प्राप्ति । हर्षोल्लास । अध्ययनमा रुची । बौद्धिक क्षमतामा वृद्धि ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
मनमा अशान्ति । वित्तीय घाटा । अध्ययनमा रुची । प्रतिस्पर्धामा सफलता ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मानसिक शान्ति । व्यापारमा सफलता । सकारात्मक सोच । विवादको योग ।
मिन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रतिफल प्राप्ति । प्रेममा सफलता । बोलीको प्रभाव । लगानीको उचित प्रतिफल ।
तपाईँकाे दिन शुभ रहाेस् ।