याैनकाे विषय मानिसहरुकाे सर्वाधिक चासाेकाे विषय हाे । समाजमा यसकाे खुला चर्चा वर्जित भएकाले कतिपय मानिसलाई याैनांगका बारेमा थाहा नहुन सक्छ । आज हामी महिलाकाे याैनांगकाे विषयमा केही जानकारी तथा राेचक तथ्यहरु प्रस्तुत गरिरहेका छाैँ ।
यस्ता छन् याेनीका विषयमा केही अनौठा तथ्यहरु –
– सामान्यतया महिलाकाे याेनीकाे आकार तीन देखि चार इन्चकाे हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
– योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल ४ हजार वटा मात्र हुन्छन् ।
– योनीमा आफ्नो सफाइ आफैँ गर्ने प्रणाली हुन्छ ।
– याेनीकाे भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता फुकेर फराकिलाे बन्ने गर्छ ।
– योनीमा विभिन्न किसिमका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने यस्ता केही ब्याक्टेरियाहरु दहीमा समेत पाइने गर्छन् ।
– गुप्तांगको रौँको औषत आयु जम्मा तीन हप्ताकाे हुने गर्छ ।
-एजेन्सीकाे सहयाेगमा ।