स्तनका विषयमा केही यस्ता तथ्य छन्, जुन थाहा पाउँदा तपाईंलाई निकै अचम्म लाग्न सक्छ । यी तथ्यहरु अनौठा मात्रै होइनन्, वास्तविक पनि हुन् ।
थाहा पाइराख्नुहाेस् स्तनबारे यी राेचक तथ्य
– अध्ययन अनुसार स्तनकाे मसाजले क्यान्सरकाे खतरा कम हुन्छ ।
– चुराेट पिउने महिलाकाे स्तन छिटाे खुकुलाे हुन्छ । चुराेटमा हुने केमिकलले स्तन छिटाे खुकुलाे बनाउँछ ।
– ब्रा लगाउँदा गर्धन र पिठ्यूँमा नकारात्मक असर पर्छ ।
– स्तन मसाज गर्दा अक्सिटोसिनको श्राव हुन्छ । यो त्यो हर्मोन हो, जुन विपरित लिंगीसँग अंगालो हाल्दा रिलिज हुन्छ ।
– उपयुक्त कपडा तथा ब्राजस्ता बाहिरी लेयर नलगाउने हो भने निप्पलमा अनावश्यक घर्षण हुन्छ, जसका कारण ब्लिडिङ हुनसक्छ ।
– चीनमा ब्रा स्टडिज पनि हुन्छ । यसको डिग्री पनि उपलब्ध छ ।
– ८० प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् । जसले ब्याक पेन तथा अपचको समस्या निम्त्याउन सक्छ ।
– स्तनको आकार बढ्दो वजनमा निर्भर हुन्छ । जब वजन घटबढ हुन्छ, त्यसको पहिलो असर स्तनमा देखिन्छ ।
– एक अध्ययनअनुसार कफीमा क्याफिन हुन्छ, जसले स्तन थप संवेदनशील बनाउँछ ।
– पुरुषको पनि ‘निप्पल’ किन हुन्छ । किनकी हरेक भ्रुण पहिले स्त्रीको रुपमा नै विकास हुन सुरु गर्छ । त्यसपछिमात्रै त्यसमा बदलाव आएर पुरुष बन्ने हो ।
– जापानमा केही पुरुषहरु आफ्नो निप्पल सुन्दर देखाउनका लागि रातो रंगको ट्याटूले रंग्याउँछन् ।
– अमेरिकामा करिब दुई मिलियन महिलाले आफ्नो स्तन इम्प्लान्ट गरेका छन् ।
– एक अध्ययन अनुसार कतिपय महिलाले आफ्नो स्तनमा रहेको निप्पलको घर्षणबाट सेक्सकाे समयमा पाउने आनन्द प्राप्त गर्छन् ।
– संसारको सबैभन्दा ठूलो स्तनको किर्तिमानी एनी हकिन्सकाे नाम छ । उनको स्तन ४३ इञ्चको छ, पूरा छाति भने ७० इञ्च चौडा रहेको छ ।