Aafno Khabar

कोभिड १९ संक्रमणका बेला चाड तथा उत्सव मनाउँदा कस्तो नियम पालना गर्ने-गराउने ?

  • आफ्नो खबर
  • August 7, 2020 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित गरी चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने नियम बनाएकाे छ ।

चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा सावधानी अपनाउन जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरिएकाे छ ।

मन्त्रालयले ल्याएकाे मापदण्ड :