बागलुङ । धौलागिरी अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण देखिएको छ ।
बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालको ओपीडि सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।