Aafno Khabar

भदौ १ गतेबाट आन्तरिक तथा बाहृय हवाई उडान हुने

  • आफ्नो खबर
  • July 20, 2020 प्रकाशित

काठमाडौं । भदौ १ गतेबाट आन्तरिक तथा बाहृय हवाई उडान खुल्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो ।