Aafno Khabar

आफ्नाे स्मार्टफाेनकाे लाइफ बढाउन चाहानुहुन्छ ? यस्ता गल्ती नगर्नुहाेस्

  • July 12, 2020 प्रकाशित

पछिल्लाे समय नेपालमा स्मार्टफाेनकाे प्रयाेगकर्ता बढी रहेका छन् । मानिसहरु हरेक पल आफ्नाे फाेनमा झुण्डिरहेका हुन्छन् । समयानुक्रममा नयाँ नयाँ स्मार्टफाेन आइरहेका छन् । तर यसकाे उपयाेगिता नजानेर कति स्मार्टफाेनकाे लाइफ घटिरहेकाे छ यदि तपाइँ आफ्नाे स्मार्टफाेनकाे लाइफ बढाइराख्न चाहानुहुन्छ भने यी गल्ती नगर्नुहाेस् ।

१. जुन पायाे त्यही चार्जरकाे प्रयाेग नगर्नुहाेस् ।

हरेक फोनको आफ्नै चार्जर हुन्छ । यदि तपाइँको चार्जर बिग्रिएको छ भने उही क्षमता भएको पावर चार्जर तपाइँले किन्नु पर्दछ ।

२. फोन केस(कभर)हटाएर फोन चार्ज गर्नुहोस् ।

३. भिजेको हातले फोन प्रयोग नगर्नुहोस् ।

४. लामाे समयसम्म फाेन चार्जमा नराख्नुहाेस् ।

५. फ्लाइट मोडमा चार्ज गर्नुहोस् ।

६. फोनलाई शतप्रतिशत चार्ज नगर्नुहोस् ।

७. पावर बैंकबाट चार्ज गर्दा फोनको प्रयोग नगर्नुहोस् ।

एजेन्सीकाे सहयाेगमा 

सम्बन्धित शीर्षकहरु