Aafno Khabar
ट्रेन्डिङ खबर

गठबन्धन फेर्दा बेकम्मा बन्दै सकियो हिउँदे अधिवेशन

काठमाडौं - प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजे अन्त्य हुने भएको छ। संसद सचिवालयका अनुसार, गत माघ २२ गतेदेखि प्रारम्भ भई आजसम्म २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो।...

आँखा पाक्ने समस्या के हो ? कसरी जोगिने ?

काठमाडौंका अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन् बिर अस्पतालका नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर। “हामीकहाँ प्राय...

डिजेल र मट्टीतेल मूल्य लिटरमा १४ र पेट्रोलको पाँच रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ...

पूर्ण रुपमा खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ । गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको...

ललितानिवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी...

पाकिस्तानमा मुस्लिम नेताका समर्थकको प्रदर्शनमा बम विस्फोट, ३५ को मृत्यु २ सय बढी घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । विस्फोटमा २ सय जनाभन्दा धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर...

सरकारले गर्यो ८ सचिवको सरुवा २ जनाको पदस्थापन

काठमाडौं । सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो । निर्णय अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । सरकारले...

मिटरब्याजीलाई कारबाहीका लागि मुलुकी संहिता संशोधन गर्ने अध्यादेश जारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । सो अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई...

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

दार्चुला । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा...

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा अनुसन्धान...