Aafno Khabar
शिक्षक सेवा

निमावि तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ शिक्षकको विज्ञापन

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।...

शिक्षक सेवा आयोगले माग्यो १५४७ माध्यमिक तहका शिक्षक (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयागले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य,...

विद्यालय तहको परीक्षा पास हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । विद्यालय स्तरमा विद्यार्थीको सिकाइको गुणस्तर खस्किएको भन्दै विद्यालय तहको परीक्षामा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम...

टीयूमा उपप्राध्यापककाे माग, विज्ञापनमा त्रुटी !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो । आयोगले कानून, ग्रामीण विकास र मैथिली विषयका लागि उपप्राध्यापक माग...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको...

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ । मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । यो पनि... रोकिएका सबै...

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

काठमाण्डाै – शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे । आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ। माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ,...

लोकसेवा सजिलै पास गर्न चाहानुहुन्छ ? यसरी तयारी गर्नुहोस् – (लोकसेवा टिप्स)

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ । २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ । ३. सबै विषय र...

शिक्षक लाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षण कम्प्युटर प्रणालीबाट

काठमाडौँ । स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ । विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा अब अप्टिकल मार्क रिडर (ओएमआर)...