Aafno Khabar
लोकसेवा

उपसचिवमा ३० जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं . संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम,...

कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री...

गण्डकी प्रदेश लोकसेवाले माग्यो झण्डै एक हजार स्वास्थ्यकर्मी (विज्ञापनसहित)

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै एक हजार स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत...

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (हेर्नुहाेस् सूची)

काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी...

कार्यान्वयनमा नआउँदै सुदूरपश्चिमको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो। प्रदेश सभाको हिजो बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा...

लोकसेवा पदाधिकारीविहीन, लोकसेवाको वार्षिक कार्यतालिका नै प्रभावित हुने

काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे अवधि मंगलबार सकिएको छ। अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१ चैत ११ गते नियुक्त भएका थिए। डा. गोविन्दप्रसाद...

बैशाखमा हुने भनिएको खरिदारको द्वितीय चरणको परीक्षण स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम २०७८ बैशाख ६ देखि...

सरकारले किन रोक्यो खरिदारको सरुवा ?

कामठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा–पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ। मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।...

लोक सेवा आयोगको सूचना

लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।

लोकसेवाको शाखा अधिकृतमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले शाखा अधिकृत अप्राविधिक तर्फ कर्मचारी आवश्यकताको सुचना निकालेको छ । पुस १४ गतेसमम दरखास्त आह्वान गरिएको सो पदका दागि डबल दस्तुर तिरेर पुस २१ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । विज्ञापन अनुसार...